Wednesday, May 24सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

अफगानिस्तान/आइएस प्रमुख मृत्यु

इस्लामिक स्टेटका प्रमुख अब्दुल हासिव अफगानिस्तानमा मारिएका छन् । अफगानी राष्ट्रपति अस्रफ घानीको कार्यालयबाट प्रकाशित जानकारी अनुसार आइ.एसका प्रमुख हसिब अफगानिस्तानको विशेष सैनिक कारवाहीमा ननगरहर प्रान्तमा १० दिन अघि मारिएका हुन् । हविव कावुलको एउटा अस्पतालमा गत मार्च महिनामा आक्रमण गरी ३० जनाको हत्या गरेको आशंका गरिएको थियो । आइएसले यस अघि पनि धेरै स्थानमा आतंककारी आक्रमण गरेको आरोप लगाइएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *