Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

अफगानिस्तान/बिद्रोही मृत्यु

अफगानिस्तानको सरकारले तालिवानविरुद्ध गरेको सुरक्षा कारबाहीमा बागलान प्रान्तको बुर्का जिल्लामा ३२ जना सशस्त्र तालिवान विद्रोहीको मृत्यु भएको छ । बिहान सबेरैदेखि विद्रोहीद्वारा बुर्का जिल्ला कब्जा गर्न गरेको प्रयासलाई सेनाले असफल पारेको र सो क्रममा भएका भीडन्तमा केही विद्रोहीको मृत्यु भएको सारिहले बताउनुभयो । झडपमा कैयौँ विद्रोही घाइते भएको अफगानी अधिकारीले बताएका छन् । सुरक्षाकर्मीतर्फ ७ जना सुरक्षाकर्मीको मृत्यु भएको त्यहाँको सेनाले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *