Saturday, August 19

इजिप्टमा २ वटा रेल एक आपसमा ठोक्किंदा मृत्यु हुनेको संख्या ४१ पुग्यो/१ सय २० जना घाइते ।।

इजिप्ट/रेल दुर्घटना

इजिप्टको अलेक्जेन्ड्रिया शहरमा २ वटा रेल एक आपसमा ठोक्किंदा ४१ जनाको मृत्यु हुनाको साथै १ सय २० जना घाइते भएका छन् । एउटा रेल राजधानी कायरोबाट अलेक्जेन्ड्रियातर्फ जाँदै गरेको र अर्को राजधानी कायरोतर्फ जाँदै गरेको थियो ।

एक्कासी एउटा रेल बिग्रिएर रोकिएपछि विपरित दिशाबाट आएको रेल त्यसमा ठोक्किएको प्रत्यक्षदर्शीको भनाई छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *