Saturday, August 19

एएफसी २३ वर्ष मुनिका च्याम्पियसिप क्वालिफायर्स फुटबल अन्तरगत नेपाल र युएइबीच भएको खेलमा नेपाल शून्यका विरुद्ध ५ गोलले पराजित ।।

एएफसी /अण्डर २३

एएफसी यू-२३ च्याम्पियसिप क्वालिफायर्स अन्तरगत नेपाल र यूएइबीच भएको खेलमा नेपाल शून्यका विरुद्ध ५ गोलले पराजित भएको छ । छनोट खेल अन्तर्गत युएईको अल अइनमा जारी खेलमा नेपालसहित युएइ, उज्वेकिस्तान र लेबनन समूह डी मा रहेका छन् ।

नेपालले आगामी सोमबार उज्वेकिस्तानसँग र बुधबार लेवनानसँग खेल्ने कार्यक्रम छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *