Saturday, August 19

चीनको सिचुवान प्रान्तमा ६ दशमलब ५ रेक्टर स्केलको भुकम्प/कम्तीमा ५ जनाको मृत्यु, ६० भन्दा बढी घाईते ।।

चीन/भूकम्प मृत्यु

चीनको सिचुवान प्रान्तमा ६ दशमलब ५ रेक्टर स्केलको भुकम्प गएको छ । सो भुकम्पमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६० जना भन्दा बढी व्यक्ती घाईते भएका छन् । चीनको दक्षिण पश्चीमी क्षेत्र सिचुवानमा केन्द्रविन्दु रहेको सो भुकम्पले कैयन भवन ध्वस्त हुनका साथै युनेस्कोको विश्व सम्पदा सुचीमा रहेको विश्वको प्रशिद्ध प्राकृतिक संम्पदालाई पनि नोक्सान पुर्याएको छ ।

सिचुवान प्रान्तमा सन् २००८ मा गएको भुकम्पमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *