Saturday, August 19

डडेलधुराका सेवाग्राहीहरुलाइ सामाजिक सुरक्षा भत्ता लिन सास्ती/भत्ताका लागि बैंकसम्म पुग्न कठिन भएको गुनासो ।

डडेलधुरा/भत्ता समस्या

डडेल्धुरामा सामाजिक सुरक्षा भत्ता लिनका लागि सेवाग्राहिले सास्ती व्यहोर्नु परेको  छ । सामाजिक सुरक्षा भत्ता वैंक मार्फत वितरण हुन थालेपछि वैंक सम्म पुग्नै सास्ती भएको सेवाग्राहीहरुको गुनासो छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *