Saturday, August 19

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनसनमा रहनु भएका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै ।

डा के सी

चिकित्सा शिक्षामा सुधारको माग राख्दै २० दिनदेखि आमरण अनसनमा रहनु भएका डाक्टर गोविन्द के सीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ । तत्काल अनसन अन्त्य नगरिए जस्तोसुकै परिस्थित आउनसक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *