दक्षिण कोरिया जान चाहनेहरुका लागि लिइने रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षा आज र भोलि

390
eps

दक्षिण कोरिया जान चाहनेहरुका लागि लिइने रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षा आज र भोलि हुदैछ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको छ ।

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहेका छन् ।

परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।।