धादिङका राष्ट्रिय बाणिज्य बैकमा पैसाको अभाव

87

राष्ट्रिय बाणिज्य बैकमा पैसा सकिएपछि धादिङका भुकम्प पिडितहरुले अनुदानको रकम लिनका लागी समस्या भोग्नु परेको छ । असार मसान्तसम्मा भुकम्प पिडितहरुले दोस्रो किस्ता बापतको रकम लगी सक्नुपर्ने भएपछी अहिले सदरमुकामका बैकहरुमा अनुदानको रकम लिन आउने लाभग्राहीहरुको भिड लागेको छ ।

भुकम्प पिडितहरुलाई अनुदानको रकम लिन समस्या

अनुदानको रकम लिन आएका भुकम्प पिडितहरुले भने सरकारले लाभग्राहीहरुको खातामा रकम पठाए पछी पनी सो रकम पाउनका लागी चार पाँच दिन कुर्नु पर्ने अवस्था श्रृजना भएको छ ।।