धादिङमा ट्रक दुर्घटना हुँदा २ जना त्रिशुली नदीमा बेपत्ता

369
धादिङ/ट्रक वेपत्ता

पृथ्वी राजमार्गमा गएराती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भए एकजना बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा राजन भनिने टोपबहादुर श्रेष्ठ रहेका छन् । दुर्घटनामा एक जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौ सिमेन्ट ल्याउदै गरेको ट्रक धादिङस्थित जोगीमाराको तिक्राङ्ग खानी भन्ने ठाँउमा त्रिशुली नदीमा खस्दा सो दुर्घटना भएको हो ।

प्रभावकारी संयन्त्रको अभावमा दुर्घटनापछिको उद्धार कार्यमा कठिनाई

ट्रक पानीमा करिव ६० फिट तल गहिराईमा भेटिएको प्रहरीले जनाएको छ । दु घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एकजनाको खोजी कार्य जारी रहेको हाम्रा सम्वाददाताले जनाएका छन् ।।