Saturday, August 19

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयन मार्फत देश विकास गर्न सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

केपी ओली / महालक्ष्मी नपा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयन मार्फत देश विकास गर्न सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रथम नगर सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रको सम्वृद्धिका लागी अहिले सबै राजनितिक दल एकजुट हुनुपर्ने बेला भएको बताउनुभयो ।

दुई चरणको स्थानीय तहको निर्वाचनबाट  अधिकाँश जनताले आफ्ना प्रतिनिधि पाएसँगै अब राजनितिक प्रतिस्पर्धा पनि सकिईसकेको उहाँको भनाई थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *