पूर्व राजाको श्रीपेच प्रदर्शनीका लागि नारायणहिटी संग्रहालयमा राखिने

72
नारायणहिटी संग्रहालय

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारीले नारायणहिटी दरबार संग्रहालयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाएर काम अघि बढाइने बताउनु भएको छ । नारायणहिटी दरबार संग्रहालयको निरिक्षण गर्नु हुँदै मन्त्री अधिकारीले संग्रहालय राजसंस्था र गणतन्त्र चिनाउने स्मारक भएकोले यसको उचित व्यवस्थापन जरुरी भएको बताउनु भयो ।

उहाँले संग्रहालयमा तीन महिनाभित्र पूर्व राजाको राजमुकुट श्रीपेच प्रदर्शनीका लागि राखिने पनि बताउन भयो