Saturday, August 19

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटायो/ आजराति १२ बजेदेखि नयाँ मूल्य कायम हुने ।

पेट्रोल/ग्यास मूल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टतिेलमा पनि २/२ रुपैयाँ घटाएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ ।

आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *