Wednesday, July 26

फुटबल/नेपाल-भारत

नेपाली राष्ट्रिय फुटबल टिम र भारतको राष्ट्रिय फुटबल टिमबिच अन्र्तराष्ट्रिय मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले अल इन्डिया फुटबल संघको निमन्त्रणमा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुने बताएइको हो । मैत्रीपूर्ण खेल भारतको मुम्बइमा जेष्ठ २३ गते हुने छ । दुबै टिमले मैत्रीपूर्ण खेललाइ २०१९ मा हुने एएफसी एसिया कपको क्वालिफायर खेलका लागि तयारीको रुपमा लिइएका छन् । नेपालले एसिया कप क्वालिफायर प्रतियोगिता अन्तर्गत जेष्ठ ३० गते घरेलु मैदामा यमनको समना गर्देछ । एन्फाले प्रतियोगिताको लागि दुइ सातादेखि प्ररम्भिक ३२ खेलाडी छनोट गरि बन्द प्रशिक्षण गराइरहेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *