Saturday, August 19

फ्रान्सको निस क्लबले युएफा च्याम्पियन लिगको छनोट खेलमा नेदरल्याण्डको आएक्स क्लबलाइ पराजित

युएफा च्याम्पियन लिग

फ्रान्सको निस क्लबले युएफा च्याम्पियन लिगको छनोट खेलमा नेदरल्याण्डको आएक्स क्लबलाइ पराजित गरेको छ । निस विरुद्ध आम्सटरडममा गएराती २-२ गोलको बरावरी खेले पछी अवे गोलको आधारमा निस विजयी भएको हो ।

निसमा भएको पहिलो लेगमा दुबै टिमले १-१ गोलको बरावरी खेलेका थिए र समग्रमा दुबै टिम ३-३ गोलको वरावरीको स्थितिमा निस बढि अवे गोल गरेको आधारमा विजयी भएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *