Tuesday, October 17

बाढी पहिरोमा परि देशभर ३६ जना भन्दा बढीको मृत्यु/१२ जनाभन्दा बढी वेपत्ता / मध्य तथा पूर्वी तराइका कतिपय भुभाग डुबानमा ।

बाढी पहिरो/बिभिन्न जिल्ला

विगत केही दिनदेखिको बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएको छ । हिजो रातीसम्म ३६ जनाको मृत्यु भएको र १२ जनाभन्दा बढी वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । घटनाको विस्तृत विवरण नआइसकेकोले यो संख्या अझै बढ्न सक्ने गृहमन्त्रालयको भनाई छ । सुनसरीको इटहरी नजिक ट्याङ्ग्रा खोला र बुढी खोलामा आएको बाढीले ६ जनाको मृत्यु भएको छ । यसैगरी घरमा पानी पसेपछि इटहरी ४ आइतबारेमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा केही व्यक्ति बाढी बाट हराईरहेको हाम्रा समाचारदाताले जनाएका छन् । बाढीका कारण त्यस क्षेत्रमा यातायात, संचार र विद्युत सेवा प्रभावित भएको छ ।

लगातारको वर्षाले विराटनगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । घरभित्र समेत पानी पसेकाले विराटनगर लगायत त्यस वरिपरिका क्षेत्रको जनजीवन प्रभावित भएको छ । विराटनगर विमानस्थल डुबानमा परेपछि विराटनगरबाट हुने उडान र अवतरण पुर्ण रुपमा रोकिएको छ । यसैगरी दुहबीस्थित नेपाल विद्युत प्राधिकरणको ग्रीड डुबानमा पर्दा पुर्वाञ्चलभरी विद्युत प्रसारण रोकिएको छ । यसैवीच मोरङको लेटाङ र नेमुवामा खोलाले बगाएको अवस्थामा दुई जनाको शव फेला परेकेा मोरङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण झापामा ७ जना बेपत्ता भएका छन् । वेपत्तामध्ये २ जनाको शव फेला परेको जिल्ला दैवि प्रकोप उद्धार समितिले

जनाएको छ । झापामा ७ सय ८९ घर डुबानमा परेका छन् ।

बाँकेमा पनि बाढीबाट ४ जनाको मृत्यु भएको छ । अविरल वर्षा पछि राप्ती नदीमा आएको बाढीबाट बाके जिल्लाको राप्ती नदी किनाराका होलिया, फत्तेपुर गंगापुर मटैया लगाएत एक दर्जन भन्दा बढी गाउहरुको डुबानको चपेटामा परेका छन । बाढीमा परेर सोही क्षेत्रमा एक जना पुरुषको शब फेला परेको छ । चितवनको माडी नगरपालिकामा बाढीबाट ३ सय घर डुवानमा परेका छन् । माडीस्थित रिउ खोला र रिउ खोलामा मिसिने अन्य खोलाहरुमा आएको बाढीले ३ सय घर डुवानमा परेका हुन् । खरकटा पुल र चितै पुल बाढीले बगाएपछि आवागमन अवरुद्द बनेको छ । बाढीले चितवनकै सौरहाका होटल गाउँहरु समेत डुवानमा परेका छन् । बाढीकै कारण नारायणगढ मुगलिङ सडक बन्द गरीएको छ । माथीबाट बाढी र पहिरो झरेपछी सडक बन्द गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बबई बाढीका कारण बारबर्दियामा एकजना बेपत्ता भएका छन् । बाढीले जिल्लाका विभिन्न ठाउँका करिव २ सयभन्दा बढी घर डुवानमा पर्नुका साथै तीनदर्जन भन्दा बढी घरहरुमा क्षति पुगेको छ । बासगडी नगरपालिकास्थित ४ स्थानमा र ठाकुरबाबास्थित १ ठाउँमा गरी ५ वटा पुलमा समेत क्षति पुगेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका फूलवारीमा स्थानीय तुहि खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । दाङको घोराही तुलसिपुर सडक अन्तर्गत तुलसिपुरको मोतीपुर सडक बगाएको छ ।

रौतहटको देवाहीगोनाही गाउँपालिका–२ को जोहरटोलमा लालबकैया नदीले पूर्वतर्फको बाँध कटान गर्दा २ सय भन्दा बढि सर्वसाधारण फँसेका छन् । नदी कटान क्षेत्र निरीक्षण गर्न पुगेका प्रहरीहरु पनि बाढीमा फसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीमा पसेका मानिसहरु गाउको पक्की घरको छतमा सुरक्षित अवस्थामा रहेको तर, उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीका कारण करिब २ हजार घर डुबानमा परेका छन् भने ५ सय परिवार विस्थापित भएका छन् । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । वर्षा नरोकिएका कारण चारैतर्फ पानी बगिरहेका कारण केही परिवार वस्तीबाट सुरक्षित स्थानसम्म पुग्न सक्ने अवस्था छैन । 

सर्लाहीमा दुई दिनदेखी लगातार परेको पानीका कारण घर भासिदा थिचीयर धनकोल गाउपालिकामा १ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले पुरिएर बिहान सिन्धुलीमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । वर्षासंगै आएको पहिरोमा पुरिएर मकवानपुरको भीमफेदी गाउँपालिका इपामा १ जनाको मृत्यु भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink