Tuesday, July 25

मेड्रिड ओपन टेनिस

जर्मनिकी लौरा शिगमन्ड मेड्रिड ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छीन। पहिलो सेट ३-६ ले गुमाएकी शिगमन्डले बाँकी दुइ सेटमा बेलायतकी जोहना कोन्तालाइ ७-५ र ६-४ को सेटमा पराजित गरी दोस्रो चरणमा प्रवेश गरिन। मेड्रिड ओपनको पहिलो चरणकै अर्को खेलमा क्यानडाकी इग्यूनी बुचार्डले फ्रान्सकी एलिज कोर्नेट लाइ ६-४, ४-६ र ६-१ को सेटमा पराजित गरी दोस्रो चरणमा प्रवेश गरिन् ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *