Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

राइजिङ पुणे सुपरजाइन्टस् / आइपिएल क्रिकेटको फाइनलमा

 

राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा पुगेको छ । लिग अन्तर्गत हिजो राति भएको पहिलो क्वालिफायर खेलमामा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणेले फाइनलमा स्थान बनाएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको पुणेले ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाउन सकेको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *