Friday, June 23सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

राष्ट्रपति/फिर्ता

 

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकाको औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनु भयो । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको मैत्रीपूर्ण निमन्त्रणामा श्रीलंकाको भ्रमण गर्नुभएका राष्ट्रपति भण्डारीले त्यहाँ आयोजित संयुक्त राष्ट्रसंघीय विशाखा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । समापन सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धको सन्देश विश्वका सबै मुलुकका लागि अहिले पनि अनुकरणीय रहेको बताउनुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *