विश्वकप फुटबल प्रतियोगिता आजबाट रसियामा सुरु हुदै

1273
विश्वकप

विश्वकप सुरक्षा ब्यवस्था लिडरसियामा विहिवार देखी सुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको लागी सुरुक्षा ब्यवस्था निकै कडा पारीएको छ ।

 सुरुक्षा व्यवस्थामा कडा / सबै सहभागी टीम रसिया पुग्दै

सुरुक्षाकर्मिहरुले जल, थल र आकाश लाइ सुरक्षा छाता भित्र राखी सुरक्षा प्रदान गरिरहेका छन ।