Thursday, August 17

व्यवस्थापिका संसदद्बारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतद्बारा पारित ।

व्यवस्थापिका संसद

व्यवस्थापिका संसदले आर्थिक विधेयक २०७४ र राष्ट्र ऋण उठाउने विधेयक २०७४ पारित गरेको छ । हिजो बसेको संसद बैठकले ती विधेयकहरु बहुमतले पारित गरेको हो । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने सम्बन्धी विधेयक बजेटसँग आश्रित विधेयकहरु हुन् । नयाँ आर्थिक वर्ष २०७४/७५ को विनियोजन विधेयक भने यसअघि नै व्यवस्थापिका संसदले पारित गरिसकेको छ । व्यवस्थापिका संसदको अर्को बैठक साउन ५ गते बिहीबार १ बजे बस्ने कार्यक्रम छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *