Saturday, August 19

स्पेनकी गार्विन मुगुरुजाले विम्वल्डन महिला एकल टेनिसको उपाधी जितेकी छिन ।

टेनिस/विम्बल्डन

स्पेनकी गार्विन मुगुरुजाले विम्वल्डन महिला एकल टेनिसको उपाधी जितेकी छिन । लण्डनमा भएको फाइनलमा मुगुरुजाले ५ पटककी विम्वल्डन विजेता अमेरिकाकी भेनस विलियम्सलाइ सोझो २ सेटमा पराजित गरिन् । पहिलो सेट ७-५ ले जितेकी मुगुरुजाले दोस्रो सेटमा ६-० ले जितेकी थिइन ।

मुगुरुजाको यो पहिला विम्वल्डन उपाधी हो । मुगुरुजाले यसअघि फ्रेन्च ओपन ग्राण्ड स्ल्याम टेनिसको उपाधी जितेकी थिइन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *