Wednesday, September 20

इटालियन ओपन टेनिस

स्विटजरल्याण्डका स्टान वारिन्का इटालियन ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन। रोममा गएराति भएको खेलमा वारिन्काले फ्रान्सका विनोट पाइरिलाइ शंघर्षपुर्ण ६-३, १-६ र ६-३ को सेटमा पराजित गरी अन्तिम १६ मा प्रवेश गरेका हुन। प्रतियोगितामा दोस्रो वरियता पाएका वारिन्काले अन्तिम १६ मा अमेरिकाका जोन इस्नरसंग खेल्ने छन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *