Wednesday, September 20

चितवन/नारायणगढ सडक बन्द

निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढमुग्लिन सडकमा आजदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढमुग्लिन सडक आयोजनाका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर
काम गरिने छ । सो सडकको अहिलेसम्म ४७ प्रतिशत मात्रै काम भएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *