Wednesday, September 20

जुम्ला/महिला मेयर विजयी

जुम्ला जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा प्रमुख र उपप्रमुखको जिम्मेवारी महिलाले लिएका छन् । सो नगरपालिकाको प्रमुखमा

नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी हुनुभएको छ । ६ नम्बर प्रदेशका १० वटा जिल्लामध्ये उहाँ एकमात्र नगरपालिकाको प्रमुखमा उम्मेदवार हुनुहुन्थ्यो । उहाँ सँगसँगै नेकपा माओवादी केन्द्रकी अप्सरा न्यौपाने महत उपप्रमुखमा विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *