Wednesday, September 20

दैलेख/शपथग्रहण

प्रदेश नम्बर ६ अन्तरगत रहेको दैलेख जिल्लामा ११ वटै स्थानीय तहको नतिजा आएको छ । दैलेखमा ७ वटा स्थानीय तहको प्रमुखमा नेकपा एमाले विजयी भएको छ भने ४ वटामा नेपाली कांग्रेसले नेतृत्व लिएको छ ।

यसैबीच दैलेखको नारायण नवनिर्वाचित जनप्रतिनिधिहरुले आज शपथग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *