Wednesday, September 20

बगर खेती कथा/मोरङ

 

सीप र जाँगर छ भने जस्तो ठाँउमा पनि खेती गरेर मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मोरङ रंगेलीका कृषकहरुले प्रश्तुत गरेका छन ।  उनीहरुले तीन महिने सिजनमा बगरमा तरकारी खेती गरेर लाखौं रुपैया आम्दानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *