Wednesday, September 20

मौन अवधीमा दलहरुलाइ प्रचार प्रसारमा नलाग्न प्रमुख निर्वाचन आयुक्त यादवको आग्रह

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले मौन अवधीमा दलहरुलाइ प्रचार प्रसारमा नलाग्न आग्रह गर्नु भएको छ । मौन अवधीमा पनि उम्मेदवारहरुले प्रचार प्रसार कार्य गरेको पाइएको भन्दै निर्वाचन आचार सहिता अवज्ञा नगर्न दलहरुलाइ आग्रह गर्नु भएको हो । पहिलो चरणको निर्वाचनको सम्पुण तयारी पुरा गरिसकेको अब लाइन उभिएर मात्र मतदान गर्न बाकी रहेको प्रमुख आयुत्त यादवको भनाइ थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *