Friday, September 22

राजधानीका सडकका खाल्डाखुल्डीले सवारी चालक र सर्वसाधारणलाइ समस्या/ प्रधानमन्त्रीको निर्देशनपछि पनि सडकको अवस्थामा सुधार आएन ।

सडकमा खाल्डा

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजधानीका सडकहरुमा परेका खाल्डाखुल्डीले सवारी साधन र सर्वसाधारणलाई हैरान बनाएका छन् । भर्खरै बनेका र मर्मत गरिएका सडकहरुमा समेत जताततै खाल्डा परेर जोखिम बढाएपछी प्रधानमन्त्रीले नै समयसिमा तोकेर खाल्डा पुर्न निर्देशन दिनुपर्यो । निर्देशनपछी खाल्डा पुर्ने कामले तिब्रता पाएको भएपनि सडक भने अझै पनि त्यस्तै देखिन्छ ।।

असार अन्तिम साता काठमाडौंको सडकमै भेलले बगाएर एक वालिकाको मृत्यु भएपछी र भेलले एक्कासी बगाएर अर्को एकजना खाल्टो भित्र पस्दै गरेको भिडियो सामाजीक सञ्जालमा आए पछी प्रधानमन्त्री शेरबहादुर देउवाले सडकका खाल्डाखूल्डी पुर्न १५ दिनको समयसिमा सहित निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशन पछी उपत्यकाका २१ वटा स्थानलाई केन्द्र बनाएर सडकमा परेका धेरै खाल्डा पुर्ने काम भए । तर असार र साउनको मध्य झरीमा केवल निर्देशन पालना गर्नैका लागि पुरिएका धेरै खाल्डा साउनको तेस्रो साता नलाग्दै फेरी भत्कन सुरु गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन पछी खाल्डा पुरिएको भनिएको गौशाला–नारायण गोपालचोक-चावहिल-चुच्चेपाटी–बौद्ध-जोरपाटी, बालाजु–नारायण गोपालचोक-चावहिल-गौशाला, कान्तिपथ-लैनचौर-नारायण गोपालचोक-बूढानीलकण्ठ क्षेत्रमा सडक पुरानै अवस्थामा फर्किएको छ । कतिपय स्थानमा त महिनौ अघी बीच सडकमा खनिएका खाल्डाहरु अझै पनि घेरेर राखिएको छ । सयौं सवारी साधन र मानिसहरुको दोहोरो आवत जावत हुने नारायण गोपाल चोक र चावहिलमा महिनौ अघी बनाईएका यी खाल्डा अझै पनि उस्तै छन् । समयमा सडक मर्मत नहुँदा त्यसले आवागमनमा त समस्या पारेकै छ अझ त्यस्ता सडकबाट उडेका धुलोले जनस्वास्थ्यमा समेत प्रतिकुल असर गरिरहेको छ । बिग्रेका भत्केका र खाल्डा परेका सडकले निकै नै सास्ती दिएको स्थानीय र सवारी चालकहरु बताउछन् ।

एक त मध्य झरीको काम त्यसमा पनि हेलचेक्र्याई भएकोले दुख पाएको स्थानीय बताउछन् । सडक मात्रै हैन पैदलयात्री हिड्न बनाईएका फुटपाथ र सडक किनाराका नालीहरुको दुरावस्थाले सम्वन्धित निकाय के गरेर बसेको छ सर्वसाधारण सोधिरहेका छन् । व्यस्त सडकको बीचैमा खनेर छाडिएका यि खाल्डा हेर्नुस त, के यीनले फेरी अर्को दुर्घटना र मानवीय क्षति नगराउला त ? ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci