Friday, September 22

तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी २ नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा/मतदाताहरुमा उत्साह बढ्दै ।

सप्तरी/निर्वाचन तयारी

तेश्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्वन्धित मतदान केन्द्रहरुमा प्रहरी टोली पठाउनुका साथै विभिन्न क्षेत्रमा विशेष तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाको ९ नगरपालिका तथा ९ गाउँपालिका गरी १८ वटै स्थानिय तहमा कायम भएको २ सय ९५ वटै मतदान स्थलमध्ये २ सय ७ अतिसंवेदनशिल र ८८ संवेदनशिल रहेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यका साथका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

जिल्लाको दक्षिणमा पर्ने भारतीय नाका, उत्तरमा पर्ने उदयपुर र पूर्वमा पर्ने सुनसरी नाका सहित विभिन्न स्थानमा विशेष निगरानी सुरु गरिएको वहाँले बताउनुभयो ।।

पर्सा/निर्वाचन उत्साह

पर्सामा स्थानित तह तेस्रो चरण निर्वाचनको उत्साह बढेको छ । २० वर्षपछि आफ्नो प्रतिनीधि आफैं छान्ने अवसर पाएको र यसले स्थानिय सरकार निर्माण गरी विकासको गतिलाई अगाडी बढाउने विश्वास पलाएको कारण जनता उत्साहित भएका हुन् । पर्सामा १ महानगरपालिका ३ नगरपालिका र ११ गाँउपालिकाको लागि असोज २ गते हुने निर्वाचनबाट अध्यक्ष उपाध्यक्ष गरी ५८८ जना पदाधिकारी चुनिनेछन् । मतदान केन्द्रको सुरक्षाका लागि पर्सामा करिब ४ हजार सुरक्षाकर्मी परिचालन गर्ने स्थानिय निकायले तयारी गरेको छ ।

जिल्लामा १५ वटा समान्य, ७९ सम्बेदनशिल र ७३ अति सम्बेदनशील मतदान केन्द्र तोकिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षाका उपायलाई अपनाउने योजना रहेको जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci