Monday, November 20

उच्च वर्गका उपभोक्तालाइ लक्षित गरी खोलिएका दरवार मार्गका पसलहरु दशैको पुर्व सन्ध्यामा वन्द भएका छन् ।

दर्वारमार्ग सुनसान

उच्च वर्गका उपभोक्तालाइ लक्षित गरी खोलिएका दरवार मार्गका पसलहरु दशैको पुर्व सन्ध्यामा वन्द भएका छन् । सरकारले कर छली गरेको वा अचाक्ली मुल्य राखेर उपभोक्ता ठगेको, के हो भनी अनुगमन शुरु गरेपछि दर्वारमार्गका व्यापारीहरु विरोधमा उत्रिदा दरवारमार्ग नै सुनसान छ ।।

छुट र सेल अफरले झकिझकाउ हुने दरवारमार्ग र खुट्टा राख्ने ठाँउ नहुने त्यहाँका पसलहरु दशैको पुर्व सन्ध्यामा वन्द हुँदा त्यस क्षेत्र नै सुनसान भएको छ । अचाक्ली मुल्य राखेर उपभोक्ता ठगेको भन्दै आपुर्ति मन्त्रीकै नेतृत्वमा गएको सरकारी टोलीले पसलमा सिलवन्दी गरेपछि सो क्षेत्र सुनसान भएको हो । टोलीले सोमवार ४ र बुधवार ४ गरी ८ वटा नाम चलेका व्राण्डहरुको सामान विक्री गर्ने पसल सिल गरेको थियो ।
अनुगमनका क्रममा सरकारी टोलीले उपभोक्ता ठग्ने पसलहरु एक पछि अर्को गर्दै वन्द गरी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा आवश्यक कागजात सहित उपस्थित हुन भनेपछि व्यापारीहरु विरोधमा उत्रिएका छन् ।

व्यापारिहरु पसल वन्द गरी विरोधमा उत्रिएपछि दरवारमार्ग क्षेत्र सुनसान जस्तै भएको छ । समाचार छायाँकनका लागि विहिवार दरवारमार्ग क्षेत्रमा पुग्दा रेष्टुरेन्ट, ट्राभल्स र विमान कंपनीका कार्यालय वाहेक सवै पसलहरु वन्द थिए ।
पसल वन्द गरेर केही व्यापारीहरु पसल अगाडि ट्राक्रक टुक्रुक्क वसिरहेका थिए भने काम गर्नेहरु पनि यता उता घुम्दै थिए । सरकारले चालेको कदममा कसरी अगाडि बढ्ने भनेर चेम्वर अफ कमर्समा छलफल भइरहेकोले अहिले कुनै विचार नदिने भन्दै व्यापारिहरु पन्छिए ।
तर त्यसै क्षेत्रमा भेटिएका सर्वसाधरण उपभोक्ताहरुले भने अत्याचारै गरी ठग्ने गरेकोले कानुनी दायरामा ल्याउन सरकारले खुट्टा कमाउन नहुने धारणा राखे ।

व्राण्डेड सामानको नाममा त्यस्तै देखिने नक्कली सामान विक्री गरेको विषयमा सरकारले छानविन गर्नु पर्ने र त्यस क्षेत्रमा रहेका पसल भएका घरवालाले सही घरवहाल तिरे नतिरेको पनि छानविन गर्न उपभोक्ताहरुले माग गरेका छन् ।
अनुगमनका क्रममा भेट्टाएको विलका आधारमा २ सय २५ प्रतिशतसम्म नाफा लिएर कालोबजारी गरेको भनाइ सरकारी पक्षको छ । ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँ र १ हजार ६ सय रुपैयाँमा किनेको जुत्तालाइ २६ हजार रुपैयाँ मुल्य राखेर ५० प्रतिशत छुट भनी विक्री गरेको सरकारी टोलीले भेट्टाएको थियो । सरकारी टोलीले नियन्त्रणमा लिएको विल विजकका आधारमा सोही विल सही भन्ने हो भने कालोबजारी गरेको ठहरीने र गलत हो भन्ने हो भने भन्सार छली गरेको प्रमाणित हुन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink