यमन भोकमरी

यमनमा थप १० लाख बालबालिका भोकमरीको जोखिममा

यमनमा थप १० लाख बालबालिका भोकमरीको जोखिममा रहेको सेभ द चिल्ड्रेनले जनाएको छ । द्वन्दका कारण खाद्यान्नको मूल्यवृद्धि, यमनी मुद्राको मूल्यांकन घट्नु...
चिन अमेरिका कर

अमेरिका र चीनबीचको ब्यापार विवाद बढ्दै

अमेरिकाले २ खर्व अमेरिकी डलर मूल्य बराबरको चीनिया सामानमा नयाँ कर वृद्धि लागू गरेको छ। जसले बेइजिङसँग व्यापार युद्धको अनुमान गरिएको छ...
म्याङ्कुट आँधीले चीनमा

म्याङ्कुट आँधीले चीनमा २ सय जना भन्दा घाइते हुनुका साथै ठूलो भौतिक क्षति

बिगत एक दशककै शक्तिशाली म्याङ्कुट आँधीले चीनमा २सय जना भन्दा घाइते हुनुका साथै ठूलो भौतिक क्षति गराएको छ । आजबाट कमजोर बन्दै...
चीन-फिलिपिन्स आँधी

म्याङ्कुट आँधीले चीन र हङकङको जनजीवन समेत नराम्ररी प्रभावित

फिलिपिन्सको समुन्द्रीबाट सुरु भएको म्याङ्कुट आँधी चीन र हङकङ प्रवेश गरेपछी त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । १ सय ६२ किलोमिटर...
नियमित औषधी सेवन

स्वास्थ्य राम्रो भएका वृद्ध उमेरका मानिसले दैनिक औषधि सेवन गर्नु जोखिम

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियामा भएका प्रमुख अनुसन्धानहरुले स्वास्थ्य राम्रो भएका वृद्ध उमेरका मानिसले दैनिक औषधि सेवन गर्न नहुने निष्कर्ष निकालेका छन्...
फ्लोरेन्स नामक आँधी

आँधीका कारण अमेरिकाको उत्तरी क्यारोलिनामा आपतकाल घोषणा

फ्लोरेन्स नामक आँधीका कारण ११ जनाको मृत्यु भएपछि अमेरिकाको उत्तरी क्यारोलिनामा विपद्को घोषणा गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रमा...
फिलिपिन्स आँधी

फिलिपिन्समा सामुन्द्रिक आँधीमा परी १४ जनाको मृत्यु

फिलिपन्समा आएको सामुन्द्रिक आँधीबाट १४ जनाको मृत्यु भइसकेको छ । म्याङ्कुट नाम दिइएको आँधीले देशको उत्तरी तटीय क्षेत्रमा निकै ठूलो क्षति पुर्याएको...
विश्व क्यान्सर वृद्धि

विश्वमा हरेक बर्ष क्यान्सरका १ करोड ८० लाख नयाँ विरामी थपिने गरेको तथ्य सार्वजनिक

क्यान्सरको अनुसन्धानमा सक्रिय एक संस्थाले विश्वमा हरेक पाँच पुरुषमा एक जना र हरेक ६ महिलामा एक जना क्यान्सर रोगबाट प्रभावित हुने गरेको...
अमेरिका आँधी

अमेरिकामा फ्लोरेन्स नामक आँधीले धेरै मानिसको ज्यान लिन सक्ने

अमेरिकाको पूर्वी तट नजिकै आइपुगेको फ्लोरेन्स नामक आँधीले धेरै मानिसको ज्यान लिन सक्ने भन्दै अधिकारीहरुले सचेत गराएका छन् । संघीय आपतकालिन व्यवस्थापन...
अफगानिस्तान आत्मघाती विष्फोट

पूर्वी अफगानिस्तानमा गरिएको आत्मघाती बम आक्रमणमा परी ६८ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा परी ६८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार पाकिस्तान नजिकै रहेको नानगर प्रान्तमा स्थानीय प्रहरी...

Stay connected

Latest article

संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा राष्ट्रिय झण्डाको व्यापक प्रदर्शन

काठमाडौं, असोज ३: संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउने क्रममा आज राष्ट्रिय झण्डाको व्यापक प्रदर्शन गरियो । संविधान दिवसको उपलक्ष्यमा सरकारी कार्यालयमा...

संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर भव्य रुपमा मनाइयो

काठमाडौं, असोज ३: संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अति विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सैनिक मञ्च टुडिखेलमा आयोजना गरिएको मूल समारोहमा विविध कार्यक्रमहरू...

संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन :प्रधान मन्त्री

काठमाडौं,अशोज३, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय...

संविधान दिवस ३ दिनसम्म विशेष कार्यक्रमहरु गरी मनाइँदै

काठमाडौं, असोज २ : संविधान दिवस तथा राष्ट्रिय दिवस आजबाट ३ दिनसम्म विशेष कार्यक्रमहरु गरी मनाइदै छ । नेपालको संविधान जारी भएको...

आजबाट मौसममा क्रमिक सुधार हुने

काठमाडौं, असोज २: आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यका लगाउत देशका विभिन्न...

बर्षाका कारण सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध

काठमाडौं, असोज २: निरन्तर वर्षापछिको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।...

अबिरल बर्षाका कारण काभ्रे जिल्लाको ग्रामीण सडकहरु बन्द

काठमाडौं, असोज २ : तीन दिन देखिको अबिरल बर्षाका कारण काभ्रे जिल्लाको अधिकांश ग्रामीण सडकहरु ठप्प भएका छन् । जिल्लाको कोशिपारि र...