इजिप्ट साइबर कानुन

इजिप्टमा इन्टरनेट नियन्त्रण गर्ने सम्बन्धी नयाँ कानुन निर्माण

इजिप्टका राष्ट्रपति अब्दल फताह अल सिसीले इन्टरनेटलाई नियन्त्रण गर्ने सम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा खतरा...
साउदी अरेबिया हज

हजका लागि जान लागेका आफ्ना नागरिकहरुलाइ साउदीअरेवियाले प्रवेशमा रोक लगाएको कतारको आरोप

कतारले हजका लागि जान लागेका आफ्ना नागरिकहरुलाइ साउदी अरेवियाले प्रवेशमा रोक लगाएको आरोप लगाएको छ । साउदी अधिकारीहरुले भने सो अरोपको...
पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयी

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको आज अन्त्यष्टी गरिने

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको नयाँ दिल्ली स्थित यमुना नदीको तीरमा आज अन्त्यष्टी गरिने भएको छ । उपचारका क्रममा हिजो निधन...
अफगानिस्तान बिस्फोट

अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बिस्फोटमा ४८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा गराइएको आत्मघाती बिस्फोटमा ४८ जनाको मृत्यु भएको छ। बिस्फोटमा परी अन्य ६७ जना घाइते भएका छन् । विश्वविद्यालयको...
भारत हुलाक

१० बर्ष भन्दा बढी अघी देखिका चिठ्ठीपत्रहरु सम्वन्धित सम्म नपुर्याइ फालेको आरोपमा एक कर्मचारी...

भारतमा हुलाक सेवाका एक कर्मचारी १० बर्ष भन्दा बढी समय अघी देखिका चिठ्ठीपत्रहरु सम्वन्धित सम्म नपुर्याइ फालेको आरोपमा कारवाहीमा परेका छन्...
इटाली पुल

इटालीमा पुल भत्किंदा २६ जनाको मृत्यु

इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा २६ जना पुगेको त्यहाँको प्रहरीले...
बेलायत कार दूर्घटना

बेलायतको संसद बाहिर कार दूर्घटना

बेलायतको संसद बाहिर कार दूर्घटना गरी गराइएको शंकास्पद आतंकवादी आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरेपछि प्रहरीले अन्य आक्रमणकारीहरुको खोजी कार्यलाई तीब्र बनाएको छ...
उत्तर-दक्षिण कोरिया वार्ता

उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधारमा थप प्रयास

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ-इन र उत्तर कोरियाली नेता किम जोङ-उन बीच आगामी महिना उत्तर कोरियाको राजधानी प्योङयाङमा वार्ता हुने भएको...
नर्वे मन्त्री राजिनामा

प्रेमिका भेट्न गएको कारण नर्वेका एक मन्त्रीले आफ्नो पदबाट राजीनामा

प्रेमिकालाइ भेट्न गएको कारण नर्वेका एक जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । विदाको समय थियो, त्यही समयलाइ उपयोग गर्न...
सिरिया बिस्फोट

सिरियाको इदलिवमा भएको विष्फोटमा परी ३९ जनाको मृत्यु

सिरियाको विद्रोही नियन्त्रित दक्षिण पश्चिम इद्लिब प्रान्तमा भएको विष्फोटको घटनामा ३९ जनाको मृत्यु भएको छ । विष्फोटले भत्काएको भवनमा पुरिएर मृत्यु हुनेमा...

Stay connected

Latest article

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, भाद्र६: राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि...

श्रीकृष्णजन्माष्टमी’ पर्व मनाईदैं

काठमाडौं, भाद्र६: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं, भाद्र५: प्रधानमन्त्री के.पी.शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुरतर्फ प्रस्थान गर्नुभएको छ। यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा...

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा तत्कालकालागि सदस्य थप नहुने

काठमाडौं,भाद्र५: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न

काठमाडौं,भाद्र५:पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला...

राष्ट्रपतिसंग भारतका विदेशमन्त्रीद्वारा भेट

काठमाडौं,भाद्र५:राष्ट्रपति विद्यादेवी भण्डारीसंग भारतका विदेशमन्त्री एस जयशंकरले भेट गर्नुभयो । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका बारे छलफल भएको थियो ।...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा

काठमाडौं, भाद्न४:नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा शुरु भएको छ । यसपटकको वैठकमा नेपाल र भारतवीचको व्यापार तथा पारवहन सन्धीको पुनरावलोकन गरी त्यसलाइ...