राष्ट्रवैंक

वाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा असमानता देखिएपछी राष्ट्र बैंकको चासो

वाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा असमानता देखिएपछी राष्ट्र बैंकले त्यसमा चासो व्यक्त गरेको छ । बाणिज्य बैंकहरुले निक्षेपमा दिदै आएको व्याजदरमा...
मोरङ/नेपाल-भारत सीमा व्यापार

नेपाल-भारत सीमा व्यापार

पूर्वका उद्योगी व्यवसायीहरुले नेपालबाट भारत निकासी हुने वस्तुहरु नेपाल भारत वाणिज्य संधी अनुसार निर्वाध रुपमा निकासी गर्न पाउनुपर्ने बताएका छन् ।  नेपाल...

गएको ११ महिनामा नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण

गएको ११ महिनामा नेपालको पर्यटन इतिहासमै सबैभन्दा बढी १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन्...
धितोपत्र बोर्ड निर्देशन

शेयर बजारमा हिजो सामान्य सुधार देखियो

शेयर बजारमा हिजो सामान्य सुधार देखियो । हिजो कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव शुन्य ८ बिन्दुले बढेर एक हजार १४१ दशमलव...

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा संचालित शालिमार सिमेन्ट र युनिटेक उद्योगमा...

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा संचालित शालिमार सिमेन्ट र युनिटेक उद्योगमा जनप्रतिनिधिहरु सहित स्थानीयले तालाबन्दि गरेका छन ।
नेपाल राष्ट्र बैंक

चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ

चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा करिब साढे तीन खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको...
धितोपत्र बोर्ड निर्देशन

शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न नेपाल धितोपत्र बोर्ड आग्रह

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले...
अर्थमन्त्री खुद्रा व्यापार संघ

सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री...
राष्ट्र बैंक आर्थिक स्थिति

मुलुकको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख

मुलुकको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक...
नेपाल विधूत प्राधिकरण

नेपाल विधूत प्राधिकरणको गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैया खुद नाफा

नेपाल विधूत प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैया खुद नाफा आर्जन गरेको छ । नेपाल विधूत प्राधिकरणको ३३ औ...

Stay connected

14,324FansLike
1,284FollowersFollow
9,210SubscribersSubscribe
- Advertisement -

Latest article

प्रम मन्त्रालय समीक्षा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आज आयोजित विशेष समारोहबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो कार्यक्रम शुभारम्भ गर्नुभयो ।...

विश्व रेडियो दिवस आज मनाईंदैछ

विश्व रेडियो दिवस आज मनाईंदैछ । विश्व रेडियो दिवसको यो वर्षको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ । संयुक्त...
ट्रम्प मेक्सिको सीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक सरकारी कार्यालयहरु बन्द हुने स्थिति नआउने विश्वास व्यक्त गर्नुभएको छ । संघीय सरकारलाई बजेट उपलब्ध गराउन सांसदहरु...