जनकपुर जयनगर रेल

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको सफल परीक्षण

जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने...
अर्थमन्त्री खुद्रा व्यापार संघ

सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री...
धितोपत्र बोर्ड निर्देशन

शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न नेपाल धितोपत्र बोर्ड आग्रह

नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले...
बिमस्टेक सचिव बैठक

सदस्य राष्ट्रको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापनाको तयारी

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना हुने भएको छ ।...
दुध बाँडेर बिरोध

दुध बाँडेर बिरोध

दूधको मूल्य समायोजनको माग गर्दै चितवनको रत्ननगरमा दुग्ध किसानले हिजो दूध बाँडेर प्रदर्शन गरेका छन् । दूधको अतिरिक्त...
पुननिर्माण प्राधिकरण

दोस्रो किस्ताको रकम लिन बाँकीका लागि म्याद थप्ने प्राधिकरणको तयारी

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई जारी राख्नथ भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ ।...
रोल्पा सिमेन्ट उद्योग बन्द

रोल्पा सिमेन्ट उद्योग फेरी बन्द

उद्योगको आन्तरिक समस्याका कारण रोल्पाको त्रिवेणी गाउँपालिका–३ कोइलास्थित रोल्पा सिमेन्ट उद्योग फेरी बन्द भएको छ । उद्योग र व्यवसायीहरुबीच गत असार २६...
प्रम महालेखा छलफल

देहोरो कर प्रणाली अन्त्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले देहोरो कर प्रणाली अन्त्य गरिने वताउनुभएको छ । देशभरका उद्योगी व्यवसायीहरुको प्रतिनिधिसंग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दोहोरो कर...
मन्त्रिपरिषद बैठक

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत...
सम्पत्ती विवरण नयाँ व्यवस्था

केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था

राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र...

Stay connected

Latest article

बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ६७, अझै ३० जना वेपत्ता

काठमाडौं, असार ३०:बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ महिला र ४१ जना...

नेपाल जलवायु परिवर्तनको दुस्प्रभावको उच्च जोखिममा -प्रम

काठमाडौं, असार ३०:प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको दुस्प्रभावको उच्च जोखिममा रहेको बताउनु भएको छ । काठमाडौंमा शुरु भएको जलवायु...

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, असार ३०:बाढी, पहिरो र डुवानबारे संसदमा छलफल गर्ने विपक्षी नेपाली कांग्रेस र राजपाको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी सहमत नभएपछि प्रतिनिधिसभाको...

मनसुन विस्तारै कमजोर हुँदै

काठमाडौं, असार ३०:मनसुन बिस्तारै कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अर्थात वर्षा गराउने वायु नेपालको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थप

काठमाडौं, असार ३०:निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको बाँकी काम सम्पन्न गर्न आगामी डिसेम्बर २०१९ अर्थात् पुस...

रोहिंन्ज्याको शिविरमा बाढी

काठमाडौं, असार ३०:मनसुनी बर्षा संगै आएको बाढीले बंगलादेशको शरणार्थी शिविर डुवाउँदा शिविरमा रहेका पाँच हजार बढी रोहिंज्या शरणार्थीका परिवार घरवास बिहिन भएका...

इरान र अमेरिकाबीच वार्ता भएको भन्ने चर्चा हल्ला मात्र

काठमाडौं, असार ३०:इरानले संयुक्त राज्य अमेरिकासँग पछिल्लो समय बढ्दै गएको राजनितिक तनाव कम गर्न कुनै तहमा पनि वार्ता प्रयास नभएको बताएको छ...