माथिल्लो तामाकोसीमा पेनस्टक पाईप राख्ने काम सुरु

काठमाडौं, असार ११:माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबैभन्दा कठिन मानिएको तीन सय १० मीटरको ठाडो सुरुङमा पेनस्टक पाईप राख्ने काम सुरु भएको छ...

मेलम्ची खानेपानी आयोजनाको काम पुनः शुरु

काठमाडौं,असार १०:स्थानीयको अवरोध पछि रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम पुनः शुरु भएको छ । आयोजनाको ठेक्का पाएर काम गर्न पुगेका निर्माण व्यवसायीसंग...

पेट्रोलियम पाइपलाइन यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने

काठमाडौं,असार १०:भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पाइपलाइनको काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत...

धनीहरुलाई कर थप गर्न अर्वपतिहरुकै माग

काठमाडौं,असार १०:अमेरिकाका अर्वपति धनाढ्यहरुको एक समूहले त्यहाँ आगामी बर्ष हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुलाई धनाढ्यहरु माथी सम्पत्ति कर बढाउन दवाव दिन पहल सुरु...

बुढीगण्डकी जलविद्युत आयोजनाले रोक्का गरेको जग्गा फुकुवाको माग

काठमाडौं,असार ९:राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्यूत आयोजनाले थाहै नदिई जग्गा रोक्का गरेको भन्दै भिमसन थापा गाउँपालिका बालिमटारका स्थानीयले फुकुवा गरिदिन माग गरेका छन्...

होटल हायात रिजेन्सी बन्द

काठमाडौं,असार ४:काठमाण्डौको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालकालागि बन्द भएको छ । मजदूर आन्दोलनका कारण विगत एक हप्तादेखि होटलको सेवा प्रभावित थियो ।...

मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु

काठमाडौ, असार २ :मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ...

बैदेशिक ऋण नेपालको आवश्यकता र प्राथमिकताको आधारमा लिइने- प्रम ओली

काठमाडौं, जेठ २९ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ ।...

नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी

काठमाडौं, जेठ २९ :नेपाल र मरिसस सरकारबीच श्रमिक आदानप्रदान गर्नेसम्बन्धी समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा दुई मुलुकका अधिकारीबीच श्रम समझदारीपत्रमा हस्ताक्षर...

नेपाल एअरलाइन्सले जापानमा उडान भर्ने योजनामा ढिलाइ

काठमाडौं, जेठ २९ :जापानको ओसाका उडान गर्ने नेपाल एयरलाइन्सको योजना डेढ महिनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा...

Stay connected

Latest article

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं, भाद्र६: राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि...

श्रीकृष्णजन्माष्टमी’ पर्व मनाईदैं

काठमाडौं, भाद्र६: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं, भाद्र५: प्रधानमन्त्री के.पी.शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुरतर्फ प्रस्थान गर्नुभएको छ। यसअघि साउन १८ गतेदेखि २७ गतेसम्म सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटी अस्पतालमा...

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयमा तत्कालकालागि सदस्य थप नहुने

काठमाडौं,भाद्र५: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न

काठमाडौं,भाद्र५:पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला...

राष्ट्रपतिसंग भारतका विदेशमन्त्रीद्वारा भेट

काठमाडौं,भाद्र५:राष्ट्रपति विद्यादेवी भण्डारीसंग भारतका विदेशमन्त्री एस जयशंकरले भेट गर्नुभयो । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका बारे छलफल भएको थियो ।...

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा

काठमाडौं, भाद्न४:नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा शुरु भएको छ । यसपटकको वैठकमा नेपाल र भारतवीचको व्यापार तथा पारवहन सन्धीको पुनरावलोकन गरी त्यसलाइ...