प्रम महालेखा छलफल

देहोरो कर प्रणाली अन्त्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले देहोरो कर प्रणाली अन्त्य गरिने वताउनुभएको छ । देशभरका उद्योगी व्यवसायीहरुको प्रतिनिधिसंग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दोहोरो कर...
धान रोपाइ

देशभर हाल सम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न

देशभर हाल सम्म करीब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । तीन दशकयता धान उत्पादनको दर प्रतिवर्ष करीब चार प्रतिशतले...
पर्यटन मन्त्रालय पत्रकार

आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने योजना

सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक नेपाल भित्र्याउने योजना बनाएको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका...
जुम्ला मनपरी यातायात भाडा

सवारि साधनले यात्रुहरुबाट मनपरी भाडा असुल

जुम्ला देखि सुर्खेत, नेपालगंज र नेपालगंज, सुर्खेत देखि जुम्ला सम्म चल्ने सवारि साधनले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेका पाइएको छ । यातायात...
सुन प्रकरण प्रतिवेदन

साढे ३३ किलो सुन तस्करीबारे गठित समितद्वारा घटना विवरण र तथ्य समेटिएको प्रतिबेदन तयार

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री...
प्रम महालेखा छलफल

नयाँ बजेट कार्यान्वयनमा बेरुजु नहुने गरी काम गर्न विशिष्ट श्रेणीका अधिकृतहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट कार्यान्वयनका क्रममा बेरुजू नहुने गरी काम गर्न नेपाल सरकार अन्तर्गतका विशिष्ट श्रेणीका अधिकृतहरुलाई निर्देशन दिनुभएको...
मन्त्रिपरिषद बैठक

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत...
इँटा उद्योग

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा

आजदेखि नेपालका इटा उद्योगहरुमा बालबालिकाले काम गर्ने बाध्यताको अन्त्य भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रम निवारण सम्वन्धी...
सम्पत्ती विवरण नयाँ व्यवस्था

केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था

राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र...
इन्टरनेटको

साउन १ गतेदेखि बृद्दि गरिएको इन्टरनेटको सेवा शुल्क फिर्ता

नयाँ आर्थिक वर्ष शुरु भएपछि साउन १ गतेदेखि बृद्दि गरिएको इन्टरनेटको सेवा शुल्क फिर्ता गरिएको छ । इन्टरनेटमा मूल्य समायोजन गर्नका लागि...

Stay connected

Latest article

सुधारिँदै अन्तराष्ट्रिय विमानस्थल

काठमाडौं,जेठ ८:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ । धावनमार्गको हालसम्म दुई हजार २२० मिटर स्तरोन्नति...

ब्रेक्जिटको मुद्दा अन्तिम चरणमा

काठमाडौं,जेठ ८:बेलायती प्रधानमन्त्री टेरिजा मेले सांसदहरुलाई ब्रेक्जिट सम्बन्धी सम्झौतालाई अघि बढाउने अन्तिम मौका भएको बताउनु भएको छ । यदि संसदबाट युरोपियन युनियनबाट...

चीनसँगको व्यापार युद्द अन्त्य गर्न राष्ट्रपति ट्रम्पलाई आग्रह

काठमाडौं,जेठ ८:उपभोक्ताहरुलाई नकारात्मक असर परेको भन्दै संसारका केही ठूला जुत्ता चप्पल सम्बन्धी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापारिक युद्ध अन्त्य गर्न...

पाँचथरमा सामुहिक रुपमा ९ जनाको हत्या

काठमाडौं, जेठ ७ :पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र...

कामीरिताको नयाँ किर्तिमानी

काठमाडौं, जेठ ७ :कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आज बिहान ६ बजेर ३८ मिनेटमा...

रोप वे का सामान अलपत्र

काठमाडौं, जेठ ७ : २० वर्षदेखि बन्द रहेको हेटौँडा–काठमाण्डौ रोपवेका करोडौं मुल्यका सामानहरु संरक्षणविहिन अवस्थामा छन् । लगातार ४० वर्ष सञ्चालन भएको रोपवे...

अष्ट्रियामा मन्त्रीहरुको सामुहिक राजिनामा

काठमाडौं, जेठ ७ :अष्ट्रियामा सत्तारुढ दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् । पार्टी...