भारतको सर्वोच्च अदालतले नरभक्छी बाघको रक्षाका लागि परेको रिटलाइ खारेज

186
भारतको सर्वोच्च अदालत

भारतको सर्वोच्च अदालतले नरभक्छी बाघको रक्षाका लागि परेको रिटलाइ खारेज गरेको छ । पश्चिमि महाराष्ट्रमा मान्छे खाने बाघलाइ मार्नबाट बन रक्षकहरुलाइ रोक्न माग गर्दे अदालतमा रिट परेको थियो । अदालतले बन रक्षकहरुले बाघलाइ नियन्त्रणमा लिन असफल भए गोली हान्न सक्ने आदेश दिएको छ । नरभक्क्षी बाघले ५ जनालाइ खाइ सकेको छ । तर पशु अधिकारमर्मीहरुले भने त्यसमा बाघ दोषि नभएको बताउदै सरकारले नागरिकको सुरक्षा दिन नसकेको बताएका छन् । महाराष्ट्रमा भैरहेको बन अतिक्रमणले जंगली बाघहरु शहर पस्ने र मान्छे माथि आक्रमण गर्ने क्रम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here