मुलुकी अपराध संहिताका सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रिस्तरीय निर्णयबाट एक कार्यदल गठन

156
संचारमन्त्रालय कार्यदल

हाल कार्यान्वयन भएको मुलुकी अपराध संहिताका सम्बन्धमा आवश्यक अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रिस्तरीय निर्णयबाट एक कार्यदल गठन गरिएको छ । कार्यदलको संयोजकमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी रहनुभएको छ भने सदस्यहरुमा गोविन्द आचार्य, तिर्थ कोइराला, शुभशंकर कँडेल, चन्द्र न्यौपाने, सुवास खतिवडा, पूर्ण बस्नेत, धर्मेन्द्र झा, गणेश बस्नेत, बद्री सिग्देल, महेश्वर दाहाल, निर्मला शर्मा, डण्ड गुरुङ, टीकाराम राइ र राजेश अहिराज रहनुभएको छ । कार्यदललाइ ४५ दिनको समयावधि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here