प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्था्न गर्नुहुँदै

168
प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओली आज साँझ न्युयोर्कका लागि प्रस्थान गर्नुहुने छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाइ सम्बोधन गर्नुहुने कार्यक्रम छ । यसैबीच प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रमलाइ मन्त्रिपरिषदको हिजो साँझ बसेको पारित गरेको छ । अमेरिकापछि प्रधानमन्त्री ओली कोस्टारिका जानु हुने छ। प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here