अमेरिकाको न्युयोर्कमा एउटा विवाहको पार्टीमा प्रयोग भएको लिमोजिन गाडी दुर्घटना

49
न्युयोर्क दुर्घटना

संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यमा एउटा विवाहको पार्टीमा प्रयोग भएको लिमोजिन गाडी दुर्घटना हुँदा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।घटनामा १८ जनाको लिमोजिन गाडीमा मृत्यु भएको र २ जना पैदलयात्रीको समेत सोही घटनामा परी ज्यान गएको छ । प्रत्यक्षदर्शीका अनुसार सो लिमोजिन गाडी सडक छोडेर स्टोर र क्याफे भएको व्यस्त ठाउँमा मानिसहरु माथि जोतिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here