आज बडादशैंको दोस्रो दिन शक्तिपीठ तथा घरघरमा ब्रम्हचारिणी भगवतीको पूजा गरिंदै

166
बडादशैं दोस्रो दिन ब्रह्मचारणी

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आराधना गरिंदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहालैदेखि भक्तजनले भगवती देवीको पूजा अर्चना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here