समृद्दिका लागि दशैं पर्वले एकता ल्याउने प्रधानमन्त्रीको विश्वास

147

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएको बताउनुभएको छ । प्रधानमन्त्रीले सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न समय खेर नफाली अघि बढ्ने बताउदै वर्तमान सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कार्यरत रहेको उल्लेख गर्नुभएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here