राष्ट्रपति विद्यादेवी भण्डारी कतारको ४ दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुहुने

184
राष्ट्रपति कतार भ्रमण

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न उच्चस्तरीय भेटघाट गर्नुहुनेछ भने नेपाल र कतारबीच द्विपक्षीय वार्ता पनि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here