रुस र युक्रेनबीच बढ्दै गएको द्वन्द्वप्रति युरोपेली संघको चिन्ता

85
रुस इयू प्रतिबन्ध

पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ इयूले रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ । इयूको अध्यक्षता गर्नुभएका करिन नेइसलले सञ्चारकर्मीसँग चक्रीय प्रणाली अन्तर्गत रुसको गतिविधिलाई हेरेर आगामी महिना थप प्रतिबन्ध लगाउन सकिने बताउनुभयो । रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएपछि प्रतिबन्धको विषयमा छलफल भएको हो । प्रतिबन्ध लगाउने अन्तिम निर्णय दुबै तर्फका आगामी दिनमा हुने गतिविधिलाई हेरेर निर्णय गरिने पनि बताइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here