जापानले सन् २०१८ लाई सांकेतिक रुपमा विपद् वर्षका रुपमा व्याख्या

224

जापानले सन् २०१८ लाई सांकेतिक रुपमा विपद् वर्षका रुपमा व्याख्या गरेको छ । जापानले सन् २०१८ मा धेरै प्रकारका विपद्को सामना गर्नु परेको थियो । यस वर्ष जापानमा बाढी, आँधी, भूकम्प, तातो हावा जस्ता धेरै प्रकारका विपद्को सामना गर्नुपर्दा सयौं मानिसको मृत्यु हुनुका साथै अर्थतन्त्रमा नै असर पारेको थियो । यस्ता विपद्लाई एकै शब्दले व्याख्या गर्न जापानका टेलिभिजन स्टेसनहरुले क्योटोको ऐतिहासिक मन्दिरमा जितको संकेत गर्ने शब्द सेतोपाटीमा लेखेर विपद्बाट जीत हासिल गरेको जनाएका थिए । थुप्रै विपद्को एकसाथ सामना गरेका जापानीहरुले यस्ता प्राकृतिक विपद्लाई व्याख्या गर्न खान्जी शब्द छानेका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here