एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच खेल भइरहेको छ

96

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स इलाभेनबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा भैरहवाले गरिरहेको छ । काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछी भैरहवाले ब्याटिङ गरेको हो । यस अघी खेलेका तिन वटै खेल जितेको भैरहवा काठमाडौं विरुद्ध पनि जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरा दिनेलक्षमा छ । यसैगरी अंक तालिकामा दोस्रो स्थानमा रहेको भैरहवालाई हराएर प्ले अफमा स्थान सुरक्षित गर्ने लक्ष्य सहित काठमाडौं मैदानमा उत्रिएको छ । आजै हुने दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै छन्  ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here