नेकपा स्थायी कमिटीको बैठक भोलि विहान सम्मका लागि स्थगित

286
नेकपा स्थायी कमिटि बैठक

२०७५ मंसिर २९ देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायीकमिटीको तेस्रो बैठक आजको लागि स्थगित गरिएको छ । आजको बैठकमा स्थायी कमिटी सदस्यहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल,योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’,पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here