नेपाली काङ्ग्रेसको जारी महासमिति बैठक एक दिन लम्बियो

147
नेका बन्द सत्र

नेपाली कांग्रेसको जारी महासमितिमा केन्द्रीय पदाधिकारीको संख्या थप्ने विषयमा लगभग सहमति भएको छ । थपिने पदाधिकारीहरु सभापतिले मनोनित गर्ने की निर्वाचनबाट पूर्ति गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । मंसीर २९ गते सुरु भएको महासमितिको बैठक आज सम्पन्न गर्ने कार्यक्रम रहेकोमा वक्ताहरुले आफ्ना विचार राख्ने क्रम जारी रहेकाले भोलिसम्म लम्बिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here