भुकम्पपछिको पुननिर्माणलाइ गति दिन दोलखामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीयतहहरुबीच समझदारीपत्रमा हस्ताक्षर

455
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

भुकम्पपछिको पुननिर्माणलाइ गति दिन दोलखामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीयतहहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राथमिकताको आधारमा निजी आवास, विद्यालय, स्वास्थ्य केन्द्र, सम्पदा निर्माणको कामलाई गति दिन प्राधिकरणले स्थानीय नगर र गाउपालिकालाइ अधिकार प्रदान गरेको हो । १० बुँदे समझदारी पत्रमा प्राधिकरणले इन्जिनियर, सब इन्जिनियर, डकर्मी लगायत दरबन्दी अनुसार कर्मचारी खटाउने र ति कर्मचारीहरुको सरुवाको अधिकार स्थानीय तहकै मातहतमा रहने उल्लेख गरिएको छ । त्यस्तै स्थानीय तहबाट गुम्बा, एकिकृत बस्ती, खानेपानी जस्ता ढाँचाको आयोजनाको लागि तोकिए बमोजिम बजेट प्राथिकरणले स्थानीयतहलाई उपलब्‍ध गराउने समझदारीपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here